Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

बैतडीमा भीरबाट लडेर महिलाको मृत्यु

बैतडी : खर काट्न गएका बेला भीरबाट लडेर बैतडीमा आज (सोमबार) एक महिलाको मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका-४ बिकुलकी ४२ वर्षीया तुलसी कुँवरको लडेर मृत्यु भएको हो।

आज दिउँसो १ बजेतिर घरनजिकै रहेको गोठाखोला भीरमा खर काटिरहेका बेला लडेर तुलसीको घटनास्थलमै मृत्यु भएको स्थानीय प्रेमसिंह कुँवरले जानकारी दिए।

मृतक कुँवरका पति, दुई छोरा र एक छोरी छन्। पति रोजगारीका सिलसिलामा भारत छन्। तुलसी नेकपा माओवादी केन्द्र सुर्नया-४ वडा कमिटी सदस्यसमेत रहेकी थिइन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP