Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले महाधिवेशन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं : नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बस्दैछ। बैठक मध्यान्ह १२ बजे च्यासलस्थित तुलसीलाल स्मृति भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए। उनकाअनुसार बैठकमा पार्टीको महाधिवेशन व्यवस्थापनको बिषयमा थप छलफल हुनेछ।

महाधिवेशन नजिकिँदै जाँदा एमालेमा नयाँ नेतृत्वको सरगर्मी बढेको छ। एमालेको अध्यक्षमा उपाध्यक्ष भीम रावलले उम्मेदवारी दिने घोषणा गरेका छन्। यस्तै उपमहासचिव घनश्याम भुसाल पनि अध्यक्षको आकांक्षी छन्।

एमालेले आगामी १० औं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न विभिन्न १२ वटा समितिहरु बनाउने निर्णय गरेको छ। यसअघिको बैठकले प्रतिनिधि व्यवस्थापन समिति, प्रचारप्रसार समिति, अतिथि सत्कार समिति, खाद्य व्यवस्थापन समिति, स्वयमसेवक परिचालन,मञ्च व्यवस्थापन समिति, सांस्कृतिक समिति र जनपरिचालन समिति बनाइसकेको छ।

एमालेले आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको छ। एमालेले वडा र पालिका अधिवेशन सम्पन्न गरिसकेको छ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP