Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले महाधिवेशन : वरिष्ठ उपाध्यक्ष नराख्न नेम्वाङ सहमत

चितवन : नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष पद खारेज गर्ने प्रस्तावमा सुवास नेम्वाङ पनि अनौपचारिक रूपमा सहमत भएका छन्।

अध्यक्ष केपी शर्मा ओलीपछि आफू वरिष्ठ भएकाले ओलीपछिको दोस्रो वरिष्ठ पद आफूले पाउनुपर्ने दाबी नेम्वाङले गर्दै आएका थिए।

महासचिव ईश्वर पोखरेलले यसअघि आज दिउँसो नै वरिष्ठ उपाध्यक्ष पद राख्न नहुने बताउँदै आएका थिए।

नेम्वाङले आफूलाई उक्त पदको जिम्मेवारी नदिने अवस्थामा उपाध्यक्ष पद मात्रै राख्न सहमत भएको आफू निकटस्थलाई जानकारी दिएका छन्।

एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बन्द सत्र ८ बजे शुरु हुने जानकारी दिएका छन्। तर, अझै पनि बन्दसत्र शुरु हुने कुनै सुरसार देखिएको छैन।

यसअघि बन्दसत्र ७ बजे शुरु हुने बताइएको थियो।

पार्टी अध्यक्ष केपी ओली भने अहिले पनि छलफलमै व्यस्त छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP