Trending
समाज कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार समाज नदीमा डुबेर बेपत्ता भएका एकजनाको शव बिहीबार फेला समाज युद्धका समयमा इरानले नियन्त्रणमा लिएका नेपाली युवा अमृत झा रिहा राजनीति नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले वाम पार्टी एकता भन्दा नेकपा एमालेमा सुधार अन्तर्राष्ट्रिय इरानसँग युद्ध अन्त्यको सम्झौता हुनेमा अमेरिका आशावादी खेल युइएफए च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिए खेल आर्मी राष्ट्रिय खो खो च्याम्पियन खेल चेन्नईसँग कोलकाता पराजित राजनीति नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै समाज व्यक्तिगत घटना दर्ता सप्ताह सुरु हुँदै

नेकपाका प्रमुख सचेतक ढकालको घरमा बम विस्फोट गराउने पक्राउ

रुपन्देही

प्रदेश ५ नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालको घरमा बम विस्फोट गराउने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले विप्लव नेतृत्वको नेकपाका कार्यकता लुम्बिनी सांस्कृतिक नगरपालिकाका–११ का विक्रम यादव, गैडहवा गाउँपालिका–६ रुदल यादव र सियारी गाउँपालिका–६ का विष्णुप्रसाद तिवारीलाई प्रहरीले पक्राउ गरेको हो ।

तीनै जनलाई गत साउन ३१ गते ढकालको घरमा विष्फोट गराएको आरोपमा प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिएको टोलीले साउन ३१ र ३२ गते उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जनाविरुद्ध ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीमा विष्फोटन पदार्थ तथा आगलागी शीर्षकमा मुद्र्दा दर्ता गरी अनुसन्धान अगाडि बढाएको रुपन्देही प्रहरी प्रमुख एसपि ह्दय थापाले जानकारी दिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP