Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीद्धारा शपथ ग्रहण

बुटवल ।

नेकपा माओवादी केन्द्रले लुम्बिनी प्रदेश कमिटीको अहिले शपथ ग्रहण सम्पन्न भएको छ । शनिबारदेखि सुरु भएको अधिवेशनले हिजो २२७ सदस्यीय लुम्बिनी प्रदेश कमिटी चयन गरेको छ । प्रदेश राजधानी भालुवाङमा भएको प्रदेश सम्मेलनले प्रदेश कमिटी निर्विरोध चयन गरे पनि नेतृत्व भने टुङ्ग्याउन सकेको छैन ।

नेतृत्व यही कमिटी भित्रबाट आउने भएको अव शपथग्रहणपछि पदाधिकारी टुङ्ग्याउने माओवादी लुम्बिनी प्रदेश सभाका प्रमुख सचेतक तुलाराम घर्तीले बताए ।

प्रदेशको नेतृत्व लिनको लागि गुल्मीका सुदर्शन बराल र दाङका हेमप्रसाद शर्मा (डायमण्ड) ले आकांक्षा देखाएका छन् । माओवादी केन्द्रले प्रदेशमा अध्यक्ष सहित तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र एक कोषाध्यक्ष चयन गर्नेछ ।

पदाधिकारी टुङ्गो अव को केही घण्टामा लाग्ने माओवादीका नेताहरूले बताएका छन् । अहिले २२७ सदस्यीय बनेको छ अव २५३ सदस्यीय प्रदेश कमिटीमा पुर्याउनका लागि सदस्यहरू प्रदेश कमिटीले मनोनयन गर्नेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP