Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमाले अध्यक्ष ओलीलाई भेट्न रामचन्द्र पौडेल बालकोट पुगे

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल संसदको अवरोध खुलाउन आग्रह गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन्। 

बुधबार साँझ अध्यक्ष ओली निवास भक्तपुर, बालकोट पुगेर नेता पौडेलले संसद अवरुद्ध हुँदा राम्रो सन्देश नजाने भन्दै वार्ताबाट सहमति खोज्न ओलीलाई आग्रह गरे।

अध्यक्ष ओलीले ‘अप्राकृतिक गठबन्धन र एमालेले कारवाही गरेका व्यक्तिहरुलाई संसद भवन भित्र प्रवेश नरोकिएसम्म संसदको अवरोध कायमै राख्ने भन्द नेता नेता पौडेललाई जवाफ दिएको ओलीको सचिवालयले जनाएको छ। 

सत्ता गठबन्धनको राजनीतिक संयन्त्रको संयोजकको हैसियतले आफूले बालकोट पुगेर ओलीसँग आग्रह गरेको पौडेलले बताए।

१४औं महाधिवेशनपछि नेता पौडेल प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग नजिक भएका छन्। उनी प्रधानमन्त्री समेत रहेका देउवाको दुत बनेर बालकोट पुगेका थिए। 

शेखर कोइराला पक्षले संस्थापन इतरको भेलामा नगएका पौडेल देउवाको अघोषित दुत बनेर बालकोट पुगेका हुन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP