Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ए डिभिजन लिग : थ्री स्टार र हिमालयन शेर्पा आमनसामने हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज एक मात्रै खेल हुँदैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार दिउँसो पौने ५ बजे हुने खेलमा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुने भएको हो।

थ्री स्टार ७ खेलमा १० अंक जोडेर छैटौं स्थानमा रहेको छ। थ्री स्टार शेर्पालाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ। हिमालयन शेर्पा ७ खेलमा ११ अंक जोडेर पाँचौं स्थानमा रहेको छ। शेर्पा थ्री स्टारलाई हराएर तेस्रो स्थानको संकटा र चौंथो स्थानमा रहेको आर्मीसँग अंक बराबरी गर्ने दाउमा छ।

पछिल्लो खेलमा शेर्पा राम्रो लयमा देखिए पनि तुलनात्मक रुपमा थ्री स्टारलाई पराजित गर्न भने सजिलो छैन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP