Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सुर्यमुखी खेल मेलाको तेस्रो दिन २ खेल सम्पन्न

सुर्य गुरुङ्ग, कपिलवस्तु  ।  सुर्यमुखी खेल मेलाको तेस्रो दिन २ खेल समपन्न भएको छ। सुर्यमुखी युवा  क्लबको आयोजना र शिवराज ९वडाको सह आयोजनामा भइरहेको २१ औ सुर्यमुखी खेल मेलाको तेस्रो दिन् खेल  मैदान पर्तापुरमा दुई खेल समपन्न भएको छ ।

पहिलो खेल ११ बजे शिवगढी स्पोर्टिङ तुरुन्तपुर र जागृति युवा क्लब पुर्वरहतकोल बीच भएको थियोे उक्त खेलमा शिवगढी स्पोर्टिङ पेनाल्टीमा ३ को विरुद्ध ४ गोल गरेर बिजयी भएको छ । कडा प्रतिस्पर्धा भएको खेलमा स्पोर्टिङले पहिलो हाफको ३३ औ मिनेटमा १ गोल गरेर लिएको अग्रता दोस्रो हाफको ६० मिनेटमा जागृति तोडे पछी खेल पेनाल्टीमा पुगेको हो ।

दोस्रो खेल शिवशक्ती युवा क्लब शिवपुर र स्पोर्टिङ बिजयनगर बिच भएको थियो निर्धारित समयमा दुवै टिम बाट स्कोर हुन नसके पछी खेल पेनाल्टी मार्फत छिनोफानो गरिएको हो पेनाल्टीमा स्पोर्टिङ बिजयनगरलाई २ को विरुद्ध ४ गोल गरेर शिवशक्ती बिजयी भएको छ ।

सोमबार ११ बजे जन आदर्श शिवपुर र ४ न भटनी २ बजे राईजिङ्ग स्टार चन्द्रौटा र साईनिङ्ग स्टार बीच हुने आयोजकले जानकारी दिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP