
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज संखुवासभा जाँदै छन् । हिजो मात्र गृह जिल्ला झापाका विभिन्न कार्यक्रम सकेर काठमाडौं फर्किएका ओली आज संखुवासभा जान लागेका हुन्।
खाँदबारीमा आयोजना गरिएको पार्टीको जिल्ला अधिवेशन उद्घाटन र अन्य पार्टीबाट एमाले प्रवेश गर्नेहरुलाई स्वागत गर्ने कार्यक्रममा सहभागी हुन ओली त्यसतर्फ जान लागेको ओलीको सचिवालयले जनाएको छ।
अध्यक्ष ओली विहान ११ बजे काठमाडौंबाट हेलिकोप्टरमा खाँदबारी जाने कार्यक्रम छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया