Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय तहको निर्वाचन मिति तोक्न सत्तारुढ दलले कानुनविद्सँग परामर्श गर्ने

काठमाडौं: सत्तारुढ दलले स्थानीय तहको निर्वाचनको मिति तोक्ने सहमति गरेको छ। बालुवाटारमा शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले स्थानीय तहकै निर्वाचनको पक्षमा सहमति गरेको हो।

त्यसका लागि सत्तारुढ दलले कानुनी परामर्श गरेर निर्णय लिने सहमति गरेको सहभागी एक नेताले बताए। यससँगै ‘अर्ली इलेक्सन’को बहस समाप्त भएको छ। यसअघि माओ‌वादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अर्ली इलेक्सनको प्रस्ताव गरेपछि सत्तारुढ दलमै विवाद उत्पन्न भएको थियो।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आजको सम्बोधनमा तीन तहकै निर्वाचन गराउन प्रतिबद्ध रहेको बताएका थिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि स्थानीय चुनावको मिति तोक्न दबाब दिँदै आएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP