Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काेराेनाका सक्रिय सङ्क्रमितकाे सङ्ख्या ९० हजार नाघ्याे, थप ८ हजार ४ सय ५४ जनामा सङ्क्रमण पुष्टि

काठमाण्डाै – नेपालमा काेभिड–१९ (कोरोना भाइरस) का सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार चार सय ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजार ६७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी २० हजार तीन सय ५९ जनाको नमुना परीक्षण गर्दा आठ हजार चार सय ५४ जनामा सङ्क्रमण पुष्टि भएको हाे ।

यस्तै पछिल्लो २४ घण्टामा चार हजार चार सय ३३ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप पाँच जनाले कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ५६ हजार चार सय १६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP