Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एमसीसी संसदमा दर्ता भएपछि मात्रै एमालेले आफ्नाे धारणा स्पष्ट पार्छ : सचिव अर्याल

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) संसदमा दर्ता भएकाे अवस्थामा मात्रै आफ्नाे पार्टीले धारणा स्पष्ट पार्ने बताउनुभएकाे छ । आज सोमवार पार्टीकाे केन्द्रीय कार्यालय टिमको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे बताउनुभएकाे छ । 

एमसीसीको विषयमा सरकारले छलफल अगाडि बढाउन खोजेको भए पनि संसदमा दर्ता हुने/नहुने यकिन नभएको बताउँदै सचिव अर्यालले भन्नुभयाे, ‘एमसीसीको सन्दर्भमा सरकारले अहिले छलफल अगाडि बढाउन खोजिरहेको छ, त्यो एमसीसी संसदमा दर्ता हुन्छ कि हुँदैन भन्ने कुनै यकिन छैन । त्यसैले त्यो विषयमा अहिले छलफल गरिरहन हामीले उपयुक्त ठानेका छैनौँ । जतिबेला त्यहाँ दर्ता हुन्छ त्यो बेला एमालेले आफ्नो पोजिशन क्लियर गर्नेछ ।’

पार्टी महासचिव शङ्कर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालय टिमको बैठकले पार्टीको जिल्ला अधिवेशन र भर्खरै सम्पन्न भएको राष्ट्रिय सभा चुनावकाे सम्बन्धमा समीक्षा गरेको सचिव अर्यालले जानकारी दिनुभयो । 

यस्तै उहाँले स्थानीय तहको चुनाव मिति छिटो भन्दा छिटो घोषणा गर्न सरकारलाई दबाब दिनुभयाे ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP