Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

राप्रपा विवाद : ‘नयाँ निर्णय’ लिने तयारीमा कमल थापा

काठमाडौं-शनिबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र पूर्व अध्यक्ष कमल थापाबीच जारी विवादका सन्दर्भमा करिब डेढ घण्टा वार्ता भए पनि कुनै सकारात्मक सङ्केत देखिएको छैन । बरु पूर्व अध्यक्ष थापा आफ्नो माग सम्बोधन नहुने देखेर एक दुई दिनभित्रै ‘नयाँ निर्णय’ लिने गरी अघि बढेका छन् ।


गत महाधिवेशनमा निर्मल निवासको हस्तक्षेपबारे पार्टीभित्र छानबिन हुनुपर्ने एक सूत्रीय माग अघि सारेका थापाले अध्यक्ष लिङ्देनले आफ्नो मागबारे सुनुवाइ नगरे ‘नयाँ निर्णय’ लिएर अघि बढ्ने तयारीमा जुटेका हुन् । शनिबार थापा निवास बूढानीलकण्ठमा थापाले उठाएका मागबारे छलफल भएपछि यो विषयमा छलफल हुन नसक्ने धारणा लिङ्देनले राखेको एक नेताले रातोपाटीलाई बताए ।

निर्मल निवासको हस्तक्षेपबारे छलफल भए आफ्नो वैधानिकतामाथि नै प्रश्न चिन्ह खडा हुने लिङ्देनको जिकिर थियो । यता राप्रपा प्रवक्ता मोहन श्रेष्ठले भने पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिमा छलफल प्रारम्भ भए पनि विस्तृतमा छलफल भइनसकेको जिकिर गरे । उनले अझै पनि पार्टी एकढिक्का भएर जानेमा विश्वास व्यक्त गरे । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP