Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

ए डिभिजन लिगमा आजदेखि ११औँ चरणका खेल सुरु हुँदै

काठमाडौं : सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आज ११ औँ चरणका खेल सुरु हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा ब्रिगेड ब्वाइज र च्यासल युथ क्लब भिड्दैछन्। सोही समयमा एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा जावलाखेल र फ्रेन्ड्स क्लब भिड्दैछन्।

१० खेलबाट जम्मा ५ अंक जोडेर अन्तिम स्थानमा रहेको च्यासल रेलिगेशनबाट जोगिन आज जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिँदा ब्रिगेड ब्वाइज पनि रेलिगेशनबाट जोगिन स्पष्ट ३ अंकको खोजीमा हुनेछ। ब्रिगेडको समान १० खेलबाट ६ अंक छ। यस्तै जारी लिगमा जावलाखेल १० खेलबाट ९ अंक जोडेर ११ औँ स्थानमा छ। 

त्यसैगरी अन्तिमबाट तेस्रो स्थानमा रहेको फ्रेन्ड्स क्लबले समान १० खेलबाट ६ अंक जोडेको छ। रेलिगशनको जोखिममा रहेको फ्रेन्ड्स पनि आज स्पष्ट ३ अंक जोड्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ। जारी लिगमा १० खेलबाट २६ अंक जोडेर मछिन्द्र पहिलो र २० अंक जोडेर मनाङ मर्स्याङ्दी दोस्रो स्थानमा छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP