Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वेस्ट इन्डिजसँगको टी–२० श्रृङ्खला भारतलाई

काठमाण्डाै – भारतले दोस्रो टी–२० मा पाहुना टोली वेस्ट इन्डिजलाई ८ रनले हराएको छ । योसँगै भारतले तीन खेलको टी–२० श्रृङ्खला एक खेल अगाडि नै जितेको छ ।

गएराति भएको खेलमा १ सय ८७ रनको विजयी लक्ष्य पछ्याएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ७८ रन बनायो । वेस्ट इन्डिजका रोभम्यान पावेलले ६८ रनको अविजित अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । निकोलस पुरन ६२ रनमा आउट भए ।

भारतका भुवनेश्वर कुमार, युजभेन्द्र चहल र रवि विश्रोईले एक/एक विकेट लिए । त्यसअघि कोलकातामा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो। भारतका ऋषभ पन्त ५२ रनमा अविजित रहे । विराट कोहली ५२ रनमा आउट भए ।

वेस्ट इन्डिजका रोस्टन चेशले ३ विकेट लिए । रोमारियो शेफर्ड र शेल्डन कटरेलले एक/एक विकेट लिए । भारत पहिलो खेलमा ६ विकेटले विजयी भएको थियो । तेस्रो तथा अन्तिम टी–२० भोलि हुनेछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP