Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आउँदाे स्थानीय तह चुनावका लागि दर्ता भएका दलकाे सङ्ख्या १ सय ९ पुग्याे

काठमाण्डाै – आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि दर्ता भएका दलको सङ्ख्या एक सय नाै पुगेको छ । यस्तै स्थानीय तह चुनावमा भाग लिनका लागि १० दलले निवेदन दिएका छन् ।

निवेदन दिनेमा जनमत पार्टी, मंगोल नेशनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनता प्रगतिशील पार्टी नेपाल, नेपाल लोकतान्त्रिक पार्टी, देशभक्त समाज, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी र मौलिक जरोकिलो पार्टी रहेका छन् । आयोगले फागुन १५ गतेसम्म स्थानीय तहमा भाग लिने दलहरूलाई निवेदन दिन समय छुट्याएको छ । 

यस्तै निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएको वा कुनै अवस्थाले नासिएको भएमा प्रतिलिपि लिनका लागि निवेदन दिनुपर्ने समय तोकेको छ । त्यसका लागि आउँदाे २० गतेसम्म वडा कार्यालयको सिफारिससहित निवेदन दिन सकिने व्यवस्था मिलाइएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज साेमवार निकाल्नुभएकाे विज्ञप्तिमा उल्लेख छ । 

आयोगले स्थानीय तह चुनावका लागि आवश्यक पर्ने २३ प्रकारका निर्वाचन सामग्रीको खरिद प्रक्रिया अगाडि बढाएको जानकारी दिएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP