Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

कृष्णनगरको मेयरमा काग्रेसका आकाक्षी , को हो उम्मेदवार ?

नेपाली काग्रेसलाई उम्मेदवार छनोटमा समस्या हुने देखीएको छ । पालिकामा ३ जना आकाक्षी भएपछि छनोटमा समस्या हुने देखीएको हो । कृष्णनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारि दिने तयारी गरेका रजत प्रताप शाहले टिकट पाउन थप मेहनत गर्नुपर्ने देखिन्छ । गत निर्वाचनमा स्वातन्त्र बाट जितेका शाह नेपाली काग्रेस प्रवेश गरेका छन । अब काग्रेसले टिकट दिने नदिने भन्ने बिषयले चर्चा पाएको छ । यता नगर सभापति देवान्नद शुक्लाले पनि मेयरको उम्मेदवार बन्ने इच्छा देखाएका छन । उनि क्षेत्र, जिल्ला र प्रदेशका नेताहरुसग भेट्घाट गरेर टिकट पाउने लविङ गरिरहेका छन । मनाेज कनाेडियाेकाे नाम पनि काग्रेस बाटै मेयरमा लडने चर्चा छ । मनाेज कनाेडिया पुर्व मन्त्रि तथा प्रदेश सभा सदस्य विरेन्द्र कुमार कनाेडियाकाे भतिज भएकाे हुनाले उनले टिकट पाउने उनका समर्थकहरुको दावी छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP