Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लोसपालाई सरकारमा ल्याउने देउवाको अन्तिम तयारी यी तीन मन्त्रालय दिने

काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने पहल थालेका छन् । उनले लोसपालाई पनि सरकारमा ल्याएर चुनावी गठबन्धन बलियो बनाउने रणनीति बढाउन खोजेको बुझिएको छ ।

देउवाले लोसपालाई सरकारमा ल्याउन पहलका लागि आफ्ना केही विश्वासपात्रहरुलाई खटाएका छन् । उनीहरुले मन्त्रालयको संख्या र मन्त्रालयलगायतका विषयमा छलफल बढाएको बुझिएको छ ।

लोसपाले सरकारमा जान तीन मन्त्रालयको दाबी गरेको छ । विश्वस्त स्रोतका अनुसार सरकारमा हाल रहेका केही राज्यमन्त्री हटाउने देखि गठबन्धनका दलहरुबाट पनि मन्त्री घटाएर बढ्ने कसरत भइरहेको छ । लोसपाले विकासे मन्त्रालयहरु मागेको बुझिएको छ ।

लोसपा सरकारमा गए शरदसिंह भण्डारी र अनिल झाको सम्भावना बलियो रहेको छ । अर्को एकमा अध्यक्ष महन्थ ठाकुरले चाहेको व्यक्ति बन्ने बुझिएको छ । यसकारण पनि लोसपाले तीन मन्त्रालय मागेको बुझिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP