
काठमाडौं-नेकपा माओवादी केन्द्रले स्थानीय निर्वाचन लक्षित राजनीतिक तथा वैचारिक प्रशिक्षण तीव्र पारेको छ । यसअघि बागमती, प्रदेश १, सुदूरपश्चिम लगायतका प्रदेशका नेता कार्यकर्ताहरूलाई प्रशिक्षण दिएको सो पार्टीले आज काठमाडौँमा प्रशिक्षण दिँदैछ ।
बुधबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यका विशेष प्रदेश समिति, सम्पर्क समन्वय विशेष प्रदेश समिति र प्रवास समन्वय समितिका नेता कार्यकर्ताहरूलाई संयुक्त प्रशिक्षण दिँदै छन् । उक्त प्रशिक्षण ११ बजेपछि प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको माओवादी नेताहरूले बताएका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया