Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रामदेव कलवार र राजु अर्याल सहीत ८३४ जना कांग्रेसमा प्रबेश

कपिलवस्तु १० चैत
कपिलवस्तुको यशोधरा गाउपालिकाका प्रभावशाली नेता रामदेव कलवार र स्वतन्त्र नेताका रुपमा रहदै आएका नेता राजु अर्याल सहीत ८ सय ३४ जना कांग्रेसमा प्रबेश गरेका छन । कांग्रेस कपिलवस्तुको तौलिहवा स्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रबेश कार्यक्रममा ती दुबै प्रभावशाली नेता कांग्रेसमा प्रबेश गरेका हुन । लुम्बिनी प्रदेशका पार्टी महासचिव सुृरेन्द्रराज आचार्य, पार्टी जिल्ला सभापति अब्दुल कलाम सहीतको टोलीले ती दुई नेता सहीत नव प्रबेशीलाई पार्टी सदस्यता, खादा र टीका लागएर स्वागत गरेका थिए । नेता कलवार र अर्यालका समर्थकहरु सहीत दुबै जना पार्टीका प्रबेश गरेका थिए । नेता कलवार गत स्थानीयत तहको निर्वाचनमा गाउपालिका प्रमुखमा २ सय जति मतले मात्र कांग्रेसबाट निर्वाचित गिरीजेश कुमार पाण्डेयसंग पराजित भएका थिए । यशोधरा– ६ रंगपुरका तत्कालीन गाबिस अध्यक्ष समेत रहेका कलवार यस अघि स्वार्गीय भगवान दास गुप्ताको समर्थन र लाईनमा थिए । कलवारको प्रबेशले यशोधरामा कांग्रेस बलिया भएको कांग्रेस नेताहरु बताउछन । उता गत प्रदेश सभाको निर्वाचनमा कांग्रेस पार्टी त्यागेर स्वतन्त्र उम्मेदवार बनेका राजु अर्यालयको पुनरआगमनले कपिलवस्तु नगरपालिकामा समेत कांग्रेस फेरी बलिया बनेको छ । नव प्रबेशी दुर्बै नेताहरुले आफुहरु निशर्त कांग्रेसमा
प्रबेश गरेको र पार्टील दिने जिम्मेवारी आफुहरुले पुरा गर्ने
प्रतिबद्धता ब्यक्त गरेका छन । पार्टी महासचिव सुरेन्द्रराज आचार्यल स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा कांग्रेस प्रबेश गर्नेको लहर चलेको बताए । उनले आउने स्थानीय तहको निर्वाचनमा देशभर नै कांग्रेस हाबी हुने दाबी गरे । उनले कांग्रेस एकबद्ध भए कांग्रेसलाई कसैले हराउन नसक्ने भन्दै उनले गाउ गाउ जाउ
कांग्रेसलाई जिताउ अभियानलाई प्रभावकारीरुपमा अघि बढाउन आग्रह गरे । पुर्व केन्द्रिय सदस्य राजेश सिंहले कांग्रेसले कपिलवस्तुमा १० वटै पालिकामा जित्ने दाबी गरे । ‘ कांग्रेस एक ढिक्का भयो भने कांग्रेसलाई कसैले हराउन सक्दैन ’ उनले भने। पार्टी जिल्ला सभापति अब्दुल कलामले जिल्लामा कांग्रेसको महोल राम्रो बन्दै गएको बताए । उनले पार्टी नेता र कार्यकर्ताहरुलाई अझ मिहीनेत र ईमान्दारी पुर्वक लाग्न आग्रह गरे । पार्टी अध्यक्ष अब्दुल कलाम खाको अध्यक्षता, सचिव
शक्ति सिंह ठकुरीको संचालनमा भएको कार्यक्रममा उपाध्यक्ष हुमाकान्त खनाल नेता कमलेश कुमार शर्मा क्षेत्रीय सभापति केशव कुमार श्रेष्ठ, नगर अध्यक्ष खुर्सेद अहमद खा लगायतले शुभकामना मन्तब्य दिदै गाउ गाउ जाउ कांग्रेस जिताउ अभियानलाई तीब्रता दिनु पर्ने बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP