Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

घरेलु मैदानमा चेल्सीकाे लज्जास्पद हार

काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लज्जास्पद हार ब्यहोरेको छ।  गएराति भएको खेलमा खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४–१ गोल अन्तरले हराएको हो।

घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो। यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ। चेल्सी ५९ अंक जोडेर तेस्रो स्थानमा छ। 

यस्तै गएराति नै भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले हरायो। सिटी ७२ अंकका साथ शीर्ष स्थानमा कायमै छ। यस्तै लिभरपुलले वार्टफोडलाई २–० ले नै पराजित गर्दा लिभरपुल ७२ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा छ। 

यसै गरी गएराति भएका अन्य खेलमा उल्भसले एस्टन भिल्लालाई २–१ ले हराउँदा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग र लिड्स र साउथह्याम्टनले १–१ को बराबरी खेले। 

यस्तै ब्राइटन र नर्विच सिटीबीचको खेल गोलरहित बराबरीमा सकियो।  

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP