Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रुपन्देहीमा एमाले, कांग्रेस, माओवादी परित्याग गरी ३०० जना जसपामा प्रवेश

रुपन्देहीस्थित शुद्धोधन गाउँपालिका-५ मा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा एमाले, माओवादी केन्द्र, कांग्रेस र राप्रपाका नेता तथा कार्यकर्ता गरी करिब ३०० जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।

उनीहरु आज जसपामा प्रवेश गरेका हुन् ।

नवप्रवेशीहरुलाई जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भटेटराई र केन्द्रीय कार्यकारिणी समिति सदस्य माेहम्मद इस्तियाक राईसहितका नेताहरुले अवीर र खादा लगाएर स्वागत गरेका छन् ।

नेता भट्टराईका अनुसार पोलिन्द्र पटेल, सोमनाथ पाण्डे, भरथरी यादव, सुभाषचन्द्र लोध, फौदार यादव, प्रमानन्द कुर्मी, सुखराम लोध, लिला उपाध्याय, जाकिर हुसेन, रासी पावन धेवी, समिरुल्लाह मुसलमान, जम्मन मुसलमान, महहिबुद्धिन, खगेन्द्र पाण्डे, अमरजीत केवट लगायत स्थानीय नेताहरु जसपामा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP