Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आचारसंहिता पालनाबारे छलफल गर्न निर्वाचन आयोगले बोलायो ७९ दललाई

काठमाडौं :  निर्वाचन आयोगले स्थानीय निर्वाचनमा भाग लिने ७९ वटा राजनीतिक दलहरूसँग छलफल गर्दैछ। स्थानीय तह निर्वाचनको आचारसंहिताको पालनाका लागि दलहरूको प्रतिवद्धता बारेमा छलफल गर्न विहान साढे ११ बजे ७९ दलका प्रतिनिधिलाई बोलाएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जनाकारी दिए। 

आजको छलफलमा आयोगले निर्वाचनसम्बन्धी आचारसंहिता कार्यान्वयन गर्न दलहरूबाट प्रतिबद्धता खोज्ने तयारी गरेको छ। साथै, आयोगले सो अवसरमा दलहरूलाई आचारसंहिताको पूर्ण पालनाका लागि आग्रह पनि गर्नेछ। दलहरूको प्रतिवद्धतापछि आयोगको बैठक बसेर आचारसंहिता लागू गर्ने मिति टुंगो लगाउने छ। तर कहिलेदेखि लागू गर्ने बारे टुंगो लागि नसकेको पौडेलले बताए। 

थाहाखबरसँग कुरा गर्दै पौडेलले भने, स्थानीय चुनावमा भाग लिने ७९ वटै दललाई छलफलका लागि बोलाएका छौ, दलहरूको प्रतिवद्धतापछि बैठक बसेर आचारसंहिताको टुंगो लगाउने छौं’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP