Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

लुम्बिनी प्रदेशमा गठबंधन पार्टीले निर्वाचन लक्षित जारी गरे संयुक्त प्रेस विज्ञप्ति

कपिलवस्तु l लुम्बिनी प्रदेशमा चुनावी गठबंधनमा आबद्ध दलहरूमा विभिन्न नेताहरूको उपस्थितमा स्थानीय चुनावमा गठबंधन लाई व्यवहारिक रूपमा कार्यन्वयन गर्न प्रेस विज्ञप्ति जारी गरेको छ l

उक्त प्रेस विज्ञप्तिमा सबै स्थानीय तहमा गठबंधन संयन्त्र निर्माण गरि नियमित बैठक बसि मत विश्लेषण सहितको रिपोर्ट पेश गर्ने, स्थानीय पालिका र जिल्लाहरूले गरेका सहमति लाई सकारात्मक रूपमा ग्रहण गर्ने, कुनै पालिकामा समस्या रहेमा प्रदेश तहबाट कार्यदल निर्माण गरि स्थलगत अनुगमनका आधारमा समस्याको समाधान गर्ने, प्रदेश र जिल्लामा आवस्यकता अनुसार गठबंधन दलको नियमित बैठक बस्ने, गठबंधन को आवस्यकता र महत्वबारे जनस्तरमा बोध हुने गरि प्रदेश स्तरीय संयुक्त सभाको आयोजना गर्ने, हाल सम्म जिल्लाले गरेको गठबंधनको सकारात्मक पहल हरु लाई स्वागत सहित अझ प्रभावकारी ढंगले निष्कर्षमा पुर्याउन आग्रह गर्दै ६ बुदे प्रेस विज्ञप्ति जारी गरिएको छ l

उक्त प्रेस विज्ञप्तिमा नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमर सिंह पुन, नेकपा माओबादी केन्द्र लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बराल, जनता समाजवादी पार्टी नेपाल लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादव तथा राष्ट्रीय जनमोर्चा लुम्बिनी प्रदेश उपाध्यक्ष बद्रे आलम सहितको हस्ताक्षरित प्रेस विज्ञप्ति जारी गरिएको छ l जसको सम्पूर्ण जानकारी जनता समाजवादी पार्टी नेपाल का लुम्बिनी प्रदेश प्रवक्ता अकरम पठानले दिनुभयो l

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP