Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आचारसंहितामा आयोगको भूल सुधार

काठमाडौं : निर्वाचन आचारसंहिताका सन्दर्भमा निर्वाचन आयोगले भूल सुधार गरेको छ। आयोगले बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै भूल सुधार गरेको हो। 

निर्वाचन आचारसंहिता २०७८ को दफा ३० को उपदफा (१) को खण्ड (ख) मा ‘प्रमुख प्रशासकीय अधिकृत’ हुनुपर्नेमा अन्यथा भएकोले भूल सुधार गरिए आयोगले राजपत्रमा उल्लेख गरेको छ।

यो दफामा स्थानीय तह आचारसंहिता अनुगमन समिति गठनको व्यवस्था गरिएको छ। जसको सदस्यमा सम्बन्धित गाउँपालिका वा नगरपालिकाको ‘प्रमुख प्रशासकीय अधिकृत’ हुनुपर्नेमा ‘प्रमुख कार्यकारी अधिकृत’ उल्लेख छ। 

आयोगले राजपत्रमार्फत यही विषयमा भूल सुधार गरेको हो। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP