Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

भोजपुरका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने सत्ता गठबन्धनको निर्णय

भोजपुर : स्थानीय तह निर्वाचनका लागि सत्ता गठबन्धनमा अवद्ध राजनीतिक दलहरूले भोजपुरका सबै स्थानीय तहमा तालमेल गर्ने निर्णय गरेका छन्।

शनिवार भोजपुरमा बसेको नेपाली कांग्रेस‚ नेकपा (माओवादी केन्द्र)‚ जनता समाजवादी पार्टी‚ नेकपा (एकीकृत समाजवादी)को बैठकले केन्द्रको निर्णयबमोजिम जिल्ला समन्वय समिति‚ नौ स्थानीय तह र ८१ वटैमा वडामा तालमेल गर्ने निर्णय गरेको हो।

बैठकमा कांग्रेसका केन्द्रीय सदस्य उमेशजङ रायमाझी, कांग्रेस भोजपुर सभापति विनोद बान्तावा, माओवादी केन्द्रका केन्द्रीय सदस्य अजम्बर काङमाङ राई र सुदन किराँती, एकिकृत समाजवादीका केन्द्रीय सदस्य रमेश शाक्य र भोजपुर अध्यक्ष वीरजंग राई उपस्थिति थिए। ​त्यस्तै‚ जनता समाजवादीका केन्द्रीय सदस्य रामसिङ राई, भोजपुरका अध्यक्ष आशकुमार राई बैठकमा सहभागी थिए।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP