
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पत्रकार सम्मेलन गर्दै छन्। स्थानिय चुनावसँग सम्बन्धित विषयलाई लिएर पत्रकार सम्मेलन गर्न लागेको प्रचण्डको सचिवालयले जनाएको छ। माओवादी केन्द्रीय प्रचार तथा प्रकाशन विभागको आयोजनामा पत्रकार सम्मेलन गर्न लागिएको हो।
स्थानिय तह निर्वाचनमा सत्ता गठबन्धन दलमा गर्न लागिएको तालमेल र माओवादीको चुनावी रणनीतिबारे अध्यक्ष प्रचण्डले धारणा राख्ने केन्द्रीय प्रचार तथा प्रकाशन विभागले जनाएको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया