
काठमाडौं : नेकपा एमालेले आज नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवस मनाउने भएको छ। ७४ औं स्थापना दिवसको अवसरमा आज एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा दिउँसो १ बजे कार्यक्रम राखिएको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
आज सर्न लागेको नयाँ पार्टी कार्यालय तुल्सीलाल स्मृति भवन च्यासलमा स्थानीय तह निर्वाचनका लागि प्रतिबद्धतापत्र सार्वजनिक गर्ने पनि कार्यक्रम रहेको उनले बताए। एमालेले आजै १७ कम्युनिष्ट नेतालाई सम्मान गर्दैछ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया