Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पालिका चुनावमा झन्डै ६१ हजार जनाको उम्मेदवारी दर्ता

काठमाण्डाै – वैशाख ३० गते हुने पालिका चुनावका लागि झन्डै ६१ हजार जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगलाई बेलुका साढे ६ बजेसम्म प्राप्त भएको विवरणअनुसार ६० हजार नौ सय ५० जनाले मनोनयन दर्ता गराएका छन् ।

मेयर पदमा एक हजार नौ सय १४ जना, उपमेयरमा एक हजार एक सय ७३ जना, गाउँपालिका अध्यक्षमा एक हजार नौ सय ४४ जना र उपाध्यक्ष पदमा एक हजार तीन सय १९ जनाले मनोनयन दर्ता गराएका छन् ।

यस्तै १५ हजार दुई सय ८५ जनाले वडाध्यक्ष, नौ हजार आठ सय ९१ जनाले महिला सदस्य, आठ हजार ६ सय ७४ जनाले दलित महिला सदस्य र खुला सदस्यका लागि २० हजार सात सय ३० जनाले मनोनयन दर्ता गराएका छन् ।

जिल्ला–जिल्लाबाट विवरण आउने क्रम चलिरहेकाले यो सङ्ख्यामा घटबढ हुन सक्ने आयोगले जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP