Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पालिका चुनावका लागि १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी

काठमाण्डाै – पालिका चुनावका लागि उम्मेदवारी दिनेको संख्या डेढ लाखभन्दा बढी पुगेको छ । निर्वाचन आयोगले हिजो बेलुकी उपलब्ध गराएको तथ्याँकअनुसार विभिन्न पदमा १ लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको छ ।

मेयरमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपमेयरमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको आयोगले जनाएको छ । यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडा सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

मेयर, अध्यक्ष, उपमेयर, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ । आयोगकाअनुसार एमालेबाट मेयरमा २८८ र अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको छ । उपमेयरमा २८३ र उपाध्यक्षमा ४४५ उम्मेदवारी परेको छ । त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ । त्यस्तै, सत्तारुढ दल नेपाली काँग्रेसबाट मेयरमा २६३ र अध्यक्षमा ३८२ जनाको उम्मेदवारी परेको छ । स्वतन्त्रबाट मेयरमा १ हजार ३७६ र अध्यक्षमा १ हजार २४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ । 

कूल ३५ हजार २२१ पदका लागि आउँदो ३० गते मतदान हुँदैछ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP