Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

स्थानीय तह निर्वाचन : अझै आएन उम्मेदवारी दर्ताको पूर्ण विवरण

काठमाडौं : निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि भएको उम्मेदवारी मनोनयनको पूर्ण विवरण अझै प्रकाशन गर्न सकेको छैन। 

आयोगको पछिल्लो विवरणअनुसार स्थानीय तह सदस्य निर्वाचनका लागि विभिन्न पदमा डेढ लाखभन्दा बढीको उम्मेदवारी परेको छ। कुल ३५ हजार २२१ पदका लागि एक लाख ५० हजार ४९४ जनाको उम्मेदवारी परेको हो।

यो संख्या मंगलबार बेलुकी ९ बजेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको छ।

विवरणअनुसार नगर\उपमहानगर\महानगर प्रमुखमा ३ हजार ४६६ र उपप्रमुखमा २ हजार १३६ जनाको उम्मेदवारी परेको छ। गाउँपालिका अध्यक्षमा ३ हजार ३७८ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ। 

यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वडासदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी
मनोनयन दर्ता भएको छ।

अधिकांश विवरण आए पनि केही स्थानमा तथ्यांक संकलन गर्ने क्रम अझै चलिरहेको आयोगले जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP