Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रचण्डको चुनाव लक्षित सभा : आजदेखि २७ गतेसम्म ६ ठाउँमा सम्बोधन

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आजदेखि चुनावी सभामा सम्बोधनमा निस्कने भएका छन्। प्रचण्डको चुनावी सभा सम्बोधनको कार्यतालिका तय भएको सचिवालयले जनाएका छन्।

प्रचण्डले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन लक्षित ६ वटा आमसभालाई सम्बोधन गर्ने भएका हुन्। प्रचण्डले आज (वैशाख २२) गते छोरी मेयरमा उठेको स्थान  चितवनको भरतपुरको चुनावी सभालाई सम्बोधन गर्ने छन्।

यस्तै वैशाख २३ गते काठमाडौंको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम त्यहाँ कांग्रेस नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंह उम्मेदवार छन्। यसै गरी वैशाख २४ गते दाङको घोराहीमा प्रचण्डको सम्बोधन हुने छ।

यस्तै  वैशाख २५ गते कालिकोट, २६ गते तनहुँको बन्दिपुर र २७ गते बाराको जितपुर सिमरामा प्रचण्डले सम्बोधन गर्ने कार्यतालिका रहेको प्रचण्डको सचिवालयले जनाएको छ। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP