Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

पुछारको मुम्बईसँग हार्‍यो शीर्ष स्थानको गुजरात

काठमाडौं :  इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा मुम्बईले दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा मुम्बईले शीर्ष स्थानको गुजरात टाइटन्सलाई ५ रनले पराजित गरेको हो। पहिले ब्याटिङ गरेको मुम्बईले पूरै ओभरमा ६ विकेट गुमाएर १ सय ७७ रन जोडेको थियो।  उसका लागि इसान किशानले ४५, टिम डेभिडले नटआउट ४४ तथा रोहित शर्माले ४३ रन बनाए। गुजरातका राशिदखानले २ विकेट लिए। 

१ सय ७८ रनको लक्ष्य पछ्याएर मैदानमा उत्रिएको गुजरात पूरै २० ओभर खेल्दा ५ विकेट गुमाएर १ सय ७२ रनमा समेटियो। उसका लागि ऋद्धिमन साह र सुभम गिलले ५५ र ५२ रनको अर्धसतकीय पारी खेलेका थिए। मुम्बईका मुरुगन आश्विनले २ तथा केइरन पोलार्डले १ विकेट लिए। 

लगातार ८ खेलमा हार व्यहोरेको मुम्बईले पछिल्ला दुई खेलमा जित निकालेको हो। योसँगै अन्तिम स्थानको मुम्बईले तालिकामा ४ अंक जोडेको छ। पराजित गुजरात ११ खेलबाट १६ अंक सहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको लखनउले १० खेलबाट १४ अंक जोडेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP