Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला निगरानीमा : दाङ प्रहरी

काठमाण्डाै – नवगठित नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलालाई निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

पश्चिम जाँदै गरेका बास्तोलालाई दाङको भालुवाङमा सोधपुछ गरिएको र निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले बताउनुभएको छ । उहाँलाई पक्राउ नगरिएको तर निगरानीमा राखिएको उहाँको भनाइ  छ । थप सोधपुछको काम भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।

नेकपा बहुमतले पालिका चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । चुनावकै विषयलाई लिएर नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट विभाजन भएर सोमवार नेकपा बहुमत पार्टी घोषणा भएको थियो । यसअघिको पालिका चुनाव विप्लव नेतृत्वको नेकपाले बहिष्कार गरेको थियो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP