
हेटौंडा : चितवनको भरतपुर नगरपालिकामा २६ हजार ४२६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहालले ९ हजार ५४२ मत प्राप्त गरेकी छिन्।
नेकपा एमालेका विजय सुवेदीले आठ हजार ८७ प्राप्त गर्दा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार ३१५ मत ल्याएका छन्।
रेनु विजयभन्दा एक हजार ४५५ मतले अगाडि छिन्।
उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार ३८२ मत ल्याएका छन्। राप्रपाकी उम्मेदवार हिमला गुरुङले ६ हजार ५९३ मत पाएकी छिन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया