Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

सप्तरीमा माओवादी केन्द्रको पहिलो जित

सप्तरी : नेकपा माओवादी केन्द्रले जिल्लामा पहिलो नगरमा जित हासिल गरेको छ। खडक नगरपालिकाको प्रमुखमा जयप्रकाश चौधरी निर्वाचित भएका हुन्।

नेकपा एकीकृत समाजवादीसँग गठबन्धन गरेका चौधरी पाँच हजार ८८२ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी निवर्तमान नगरप्रमुख जसपाका हेमायु हकले पाँच हजार ६७ मत पाए।

जसपाकी रीताकुमारी चौधरी ६ हजार २३१ मत ल्याएर उपप्रमुखमा निर्वाचित भएकी छिन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांंग्रेसकी यसमिन सुल्तान खातुनले तीन हजार २१० मत पाइन्। गठबन्धनबाट एकीकृत समाजवादीका शत्रुघ्नप्रसाद साह दुई हजार ९४३ मत ल्याएर तेस्रो भए।

११ वडा रहेको खडक नगरपालिकामा जसपाले वडा नम्बर २, ६, ९ र ११, कांग्रेसले वडा ३, ८ र १०,एकीकृत समाजजवादीले वडा ४ र ५ तथा लोसपा र माओवादीले क्रमशः वडा नम्बर १ र ६ को वडाध्यक्षमा जित हासिल गरेका छन्। 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP