Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

रुकुम पश्चिमको मुसिकोट नगरपालिका प्रमुखमा कांग्रेस विजयी

रुकुम पूर्व : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका छन्। 

उनी ६ हजार ९१४ मत ल्याई नगरप्रमुख निर्वाचित भएका हुन्। केसीले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बसन्तकुमार शर्मालाई १३ मतान्तरले पराजित गरेका हुन्। शर्माले ६ हजार ९०१ मत ल्याए।

यस्तै, उपप्रमुखमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन मगर ६ हजार १४० मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका थलबहादुर ओलीले पाँच हजार ९८५ मत ल्याएका छन्।

विजयी प्रमुख उप्रमुख गठबन्धनबाट उम्मेदवार बनेका थिए। प्रमुख केसी एमाले–कांग्रेस गठबन्धनबाट विजयी भएका हुन् भने उपप्रमुख मगर माओवादी–समाजवादी गठबन्धनबाट उपप्रमुखमा निर्वाचित भएका हुन्। 

१४ वडा रहेको मुसिकोटका आठ वडामा माओवादी र ६ वडामा कांग्रेसले जितेका छन्। एमालेले एउटा पनि वडामा जित प्राप्त गर्न सकेन।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP