Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

निजगढ विमानस्थल जसरी पनि बनाउनुपर्छ, पर्‍याे भने मुद्दा लडाैँला : रावल

काठमाण्डाै – नेकपा एमालेका सांसद भीम रावलले कानुन परिवर्तन गरेर भए पनि निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्ने बताउनुभएकाे छ । आज सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।

सर्वोच्च अदालतको आदेश बेवास्ता गरेर भए पनि निजगढ विमानस्थल बन्नुपर्नेमा सांसद रावलकाे जोड छ । उहाँले भन्नुभयो, ‘कानुन परिवर्तन गरेर भए पनि निजगढ विमानस्थल बनाउनुपर्छ । यदि अदालतले त्यसको चौकिल्ला निर्धारण गरेको छ भने त्यो चौकिल्लामा अलिकति मिलाएर बनाऔँ न । लड्नु पर्‍याे भने लडाैँला मुद्दा ।

अदालतले चाहिँ गर्नुहुने अनि हामीले देशकाे हितमा कदम चाल्न नहुने हुन्छ ? अदालत के छुट्टै टापुमा बसेको हो कुनै ? सरकारकाे अङ्ग होइन ? देश, जनताप्रति जिम्मेवार हुनुपर्दैन ? राष्ट्रको स्वार्थ कहाँ छ भन्नेकुरा हेर्नु पर्दैन ? त्यहाँ बस्ने व्यक्तिहरूले ? पर्छ । यो बन्नैपर्छ ।’

सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने गरी अहिलेसम्म भएका सबै निर्णय खारेज गर्दै विमानस्थल नबनाउन आदेश दिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP