
काठमाण्डाै – रियल मड्रिडका फरवार्ड करिम बेन्जिमाले च्याम्पियन्स लिगको ‘प्लेयर अफ दि सिजन’ अवार्ड जितेका छन् ।
शनिवार राति भएको फाइनलमा रियलले लिभरपुललाई १–० गोलले हराएर १४औँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
३४ वर्षीय बेन्जिमाको यो पाँचौँ च्याम्पियन्स लिगको उपाधि हो । बेन्जिमाले यस सिजनमा१५ गोल गरेका थिए ।
यस्तै रियलकै भिनिसियस जुनियर युवा खेलाडी घोषित भएका छन् । ‘योङ प्लेयर अफ द सिजन’ घोषित २१ वर्षीय भिनिसियसले फाइनलमा निर्णायक गोल गरेका थिए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया