Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इंग्ल्यान्ड हंगेरीसँग पराजित

काठमाडौं :  युरोपेली फुटबल संघ यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले हार व्यहोरेको छ। समूह चरण अन्तर्गत गएराति इंग्ल्यान्डलाई हंगेरीले १–० गोल अन्तरले हराएको हो। 

हंगेरीलाई जित दिलाउन डोमिनिक सोबोस्लियाले निर्णायक गोल गरे। उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन्। 

हंगेरीले सन् १९६२ पछि पहिलो पटक इंग्ल्यान्डलाई हराएको हो। यस जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेको छ। लिग ए समूह ३ को हंगेरी शीर्ष स्थानमा रहेको छ। इंग्ल्यान्ड समूहको पुछारमा रहेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP