Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

वडाको लिस्टमा नपर्ने २ सय घरपरिवारलाई राहत बाडियो

कपिलवस्तु , बहादुरगंज

कृष्णनगर नगरपालिकाको ५ गाउका अतिविपन्न परिवारलाई राहत वितरण गरिएको छ । पल्टा,बहादुरगंज,गणेशपुर,जुमिला र बभनपुरवाका २ सय अतिविपन्न घरपरिवारलाई राहत वितरण गरिएको छ ।

स्थानिय राधेश्याम जयसवालले गरिब विपन्नहरूको अवस्था बुझि राहत स्वारूप २० केजी चावल २ सय घरपरिवारलाई वितरण गरेका छन ।

जुमिला निवासी लालमन चौधरीले गराएको जानकारी अनुसार कृष्णनगर नगरपालिकाले वडा न. ९ मा पठाएको २ सय ५० घरपरिवारको लागि राहत समग्री मध्धे जुमिला,बभनपुरवाका अतिविपन्न परिवारले नपाए पछि स्थानिय जयसवालले प्रतेक घरपरिवारलाई २० केजी चावल राहत स्वारूप बाडेका छन ।

राहत वितरणमा वडा न.८ का वडाध्यक्ष नूर मोहम्मद मुसलमान, ईप्रका बहादुरगंजका प्रहरी , पल्टा गाउका नन्दराज चौधरी लगायतको उपस्थितिमा राहत बाडिएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP