Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

म्यानचेस्टर सिटीको सुखद सुरुवात, युनाइटेड पराजित

काठमाडौं : साविक विजेता म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुआत गरेको छ।

गएराति भएको खेलमा वेस्टह्याम युनाईटेडलाई २–० गोलले हराउँदै सिटीले नयाँ सिजनको सुखद सुरुआत गरेको हो। वेस्टह्यामको मैदानमा सिटीलाई जित दिलाउन एर्लिङ हालाण्डले दुबै गोल गरे। खेलको ३६ औं मिनेटमा हालाण्डले पेनाल्टीबाट गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए।

प्रिमियर लिगको डेब्यु खेलमै उनले सिटीका लागि गोल गरेका हुन्। त्यसपछि खेलको ६५ औं मिनेटमा हालाण्डले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई २–० को जित दिलाए।

गएराति भएको अर्को खेलमा म्यानचेस्टर युनाईटेड पहिलो खेलमै पराजित भएको छ। युनाईटेड ब्राइटनसँग २–१ गोल अन्तरले पराजित भएको हो।  यस्तै लेस्टर सिटीले ब्रेन्टफोर्डसँग २–२ गोलको बराबरी खेलेको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP