
काठमाडौं : अमेरिकी खेलाडी सेरेना विलियम्स नेशनल बैंक ओपन टेनिसको दोस्रो चरणमा प्रवेश गरेकी छिन्।
क्यानडाको टोरन्टोमा सेरेनाले स्पेनकी नुरिया पापिजासलाई ६–३ र ६–४ को सोझो सेटमा हराइन्। ४० वर्षीया सेरेनाको १४ महिनामा एकलतर्फ यो पहिलो जित हो।
उनले अर्को चरणमा बेलिण्डा बेनसिस र टेरेजा मार्टिनकोभाको विजेतासँग खेल्ने छिन्।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया