Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

आर्सनलको लगातार दोस्रो जित, लेस्टर सिटी ४–२ ले पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लगातार दोस्रो जित निकालेको छ। गएराति भएको खेलमा लेस्टर सिटीलाई ४–२ गोल अन्तरले हराउँदै आर्सनलले लगातार दोस्रो जित निकालेको हो।

आर्सनललाई जित दिलाउन गाब्रियल जिससले दुई गोल गरे। ग्रानिट जाका र गाब्रियल मार्टिनेलीले एक एक गोल गरे। लेस्टरका विलियम सालिबा र जेम्स म्याडिसनले एक एक गोल फर्काए। यो जितसँगै आर्सनलले २ खेलमा ६ अंक ओडेको छ।

आर्सनल लिगको दोस्रो स्थानमा छ। पहिलो हार व्यहोरेको लेस्टर एक अंक जोडेर १४ औं स्थानमा छ। प्रिमियर लिग अन्तर्गत नै साउथ ह्याम्पटन र लिड्स युनाइटेडले २–२ गोलको बराबरी खेलेका छन्।​

ब्राइटन र न्युकासल तथा उल्भ्स र फुलहमले गोलरहित बराबरी खेलेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP