Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

मनिष बहराइन क्लबमा आबद्ध

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर मनिष डाँगी बहराइन क्लब ‘इत्तेहाद अल रेफ’ क्लबमा अनुबन्धन भएका छन्।

बहराइनको अमेच्योर फुटबल क्लब इत्तेहादले मनिषलाई आगामी सिजनको लागि अनुबन्ध गरेको सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत जानकारी दिएको हो।

२० वर्षीय मनिषले च्यानम्पियन मच्छिन्द्र एफसीबाट गत सिजन ए डिभिजन लिग खेलेका थिए। मनिषले २०२१ मे मा इराकविरुद्ध राष्ट्रिय टिमबाट डेब्यू गर्दै गोल समेत गरिसकेका छन्।

दक्षिण कोरियामा फुटबल सिकेका उनले नेपालको यू–१९ र यू–२३ टिमबाट समेत खेलिसकेका छन्। मनिषले नेपालका लागि १४ खेल खेल्दै दुई गोल गरेका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP