Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

इङ्ग्लिस प्रिमियर लिगमा टोटनह्यामले एभर्टनलाई २–० गोलले हरायो

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्यामले एभर्टनलाई हराएको छ ।

पहिलो हाफ गोलरहित बराबरी खेलेको एभर्टनले दोस्रो हाफमा २ गोल खायो । टोटनह्यामको जितमा ह्यारी केन र पिएरे इमिलले एक/एक गोल गरे । खेलको ५९औँ मिनेटमा केनले पेनाल्टीबाट गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६औँ मिनेटमा इमिलले गोल गर्दै टोटनह्यामलाई २–० को सहज जित दिलाए ।

जितसँगै टोटनह्यामले १० खेलमा २३ अङ्क जोडेको छ । टोटनह्याम तेस्रो स्थानमा रहेको छ । समान खेलमा एभर्टन १० अङ्क जोडेर १४औँ स्थानमा छ । इङ्ग्लिस प्रिमियर लिगमा ९ खेल खेलेको आर्सनल २४ अङ्कसहित शीर्ष र म्यानचेस्टर सिटी २३ अङ्कका साथ दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP