
काठमाडौं : दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा हुने भएको छ। आगामी प्रतियोगिता २०८१ मंसिरमा कर्णाली प्रदेशले गर्ने तय भएको हो।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समापनको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री यज्ञबहादुर बिसीलाई बिहीबार दशौँ प्रतियोगिताको झण्डा हस्तान्तरण गरे।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया