Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

प्रधानमन्त्री कप क्रिकेट : आज पनि दुई खेल

काठमाडौं : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगितामा बुधबार पनि दुई खेल हुँदैछ। 

त्रिवि क्रिकेट मैदानमा हुने खेलमा कर्णाली र गण्डकी प्रदेश भिड्नेछन्। मूलपानी क्रिकेट मैदानमा बागमती र लुम्बिनी प्रदेशले प्रतिस्पर्धा गर्नेछन्।

दुवै खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि मंगलबार भएको खेलमा प्रदेश १ र विभागिय टोली एपीएफ विजयी भएका थिए। 

बागमती प्रदेशमाथि प्रदेश–१ ले ६९ रनको जित हात पारेको हो। अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदैविभागीय टोली एपीएफ समूह ’ए’ को शीर्ष स्थानमा उक्लिएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP