Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

काठमाडौं : राजधानीमा जारी प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल पुग्ने ४ ओटै टोलीको टुङ्गो लागेको छ। 

आज भएको खेलमा कर्णाली प्रदेशलाई १ सय ४० रनले हराउँदै त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेसँगै सेमिफाइनल पुग्ने चारै टोलीको टुङ्गो लागेको हो।

जितपछि आर्मी समूह ’ए’ को उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो। यसअघि आजै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस र मधेश प्रदेश पनि सेमिफाइनल पुगेका छन्।

आज भएको खेलमा मधेश प्रदेशलाई १ सय ९१ रनले हराउँदै पुलिस समूह विजेता र पराजित मधेश उपविजेता बन्दै सेमिफाइनल पुगेका हुन्। गत शनिबार भएको खेलमा कर्णाली प्रदेशलाई ४४ रनले हराउँदै सशस्त्र प्रहरीको नेपाल एपिएफ सेमिफाइनल पुगिसकेको छ।

पहिलो सेमिफाइनल खेल पर्सी बिहीबार मधेश र एपिएफबीच कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुनेछ।

बिहीबार नै हुने दोस्रो सेमिफाइनलमा पुलिस र आर्मी मूलपानी क्रिकेट मैदानमा खेल्ने छन्। फाइनल भने शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे शुरु हुनेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP