Trending
flash विजयनगरमा वित्तीय साक्षरता तथा सुरक्षित आप्रवासन सम्बन्धी अभिमुखीकरण flash थरौली आधारभूत विद्यालयमा ४ कोठे भवन शिलान्यास flash शिवराज अस्पताल : निःशुल्क मुटु, मिर्गौला तथा बहु-विशेषज्ञ स्वास्थ्य शिविर : पहिलो दिनमै १ हजार ५ सय ९५ बिरामी लाभान्वित flash विजयनगरमा विकासको अर्को उपलब्धी : ४ मोटरेबल पक्की पुल निर्माण सुनिश्चित अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले मे १३ देखि १५ सम्म चीनको भ्रमण समाज बजेट अभावले गैँडा गणना अर्को वर्ष राजनीति सरकारले डोजर आतंक सिर्जना गरी नागरिकलाई आत्महत्या गर्न बाध्य बनायो : नेकपा राजनीति संघीय संसदको अधिवेशन आजदेखि सुरु हुँदै अन्तर्राष्ट्रिय राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध अन्त्यसम्बन्धी इरानी प्रस्ताव अस्वीकार समाज ठगी गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीले दुई जनालाई नियन्त्रणमा

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेट २०२२ को पहिलो सेमिफाइनल खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुने भएको छ। 

अष्ट्रेलियाको सिड्नीमा दिउँसो १ः४५ बजे हुने खेलमा दुवै टोली जित निकाल्दै फाइनल पुग्ने योजनामा छन्। 

टी–२० विश्वकपमा न्युजिल्याण्ड र पाकिस्तानबीच यसअघि ६ पटक प्रतिस्पर्धा भएको छ। ६ मध्ये पाकिस्तानले चार खेल जित्दा न्युजिल्याण्डले दुई खेलमा मात्र विजयी भएको छ। 

पाकिस्तानले सन् २००७, सन् २००९, सन् २०१२ र सन् २०२१ मा टी–२० विश्वकपमा न्युजिल्याण्डविरुद्ध भएका खेलमा जित हात पारेको थियो। 

बुधबारको खेलमा विजयी हुने टोलीले बिहीबार भारत र इङल्याण्डबीच हुने खेलकोे विजेतासँग फाइनल खेल्नेछ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP